Skip to main content

संसदमा विपक्षी दलहरूको वेल घेराउ जारी

विपक्षी दलहरूको अवरोधका कारण स्थगित भएको प्रतिनिधिसभाको दोस्रो बैठक पुनः सुरु भएको छ। १७ जेठ, काठमाडौं। शुरु भएको दोस्रो बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गर्दै अवरोध जारी राखेका छन्। यसअघि बसेको बैठक विपक्षीहरूको अवरोधका कारण स्थगित गरिएको थियो। अहिले सुरु भएको बैठकमा पनि विपक्षीहरूले वेल घेराउ गर्दै बैठकमा बाधा उत्पन्न गरिरहेका छन्।