Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

माल्टाको पटका कारखानामा ठूलै विस्फोट

Advertisement800×200-1

माल्टास्थित पटका उत्पादन गर्ने एक कारखानामा ठूलो विस्फोट भएको छ। विस्फोटका कारण सो कारखानाको नजिकै खेतमा काम गरिरहेका दुई जना सामान्य घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अस्पताल लगिएको प्रहरीले जनाएको छ। विस्फोटको समयमा कारखानामा कोही उपस्थित नभएको पनि बताइएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर