Skip to main content

कैलालीमा शङ्कास्पद वस्तु फेला पर नेपाली सेनाले गर्‍यो डिस्पोज

कैलालीको कलौरी गाउँपालिका–२ मा फेला परेका शङ्कास्पद वस्तुलाई नेपाली सेनाको देवीदल गणको बम डिस्पोजल टोलीले सुरक्षित रुपमा डिस्पोज गरेको छ। २५ जेठ, काठमाडौं। स्थानीयले नाली खन्ने क्रममा उक्त शङ्कास्पद वस्तु फेला पारेका थिए। सेनाको टोलीले त्यसलाई सुरक्षित तरिकाले डिस्पोज गरेको छ।