Skip to main content

विश्वकप फुटबल २०२६: गैरकानुनी बाजीको सम्भावित जोखिम

विश्वकपका बेला गैरकानुनी बाजीको जोखिम

विश्वकप फुटबल वा कुनै पनि खेल प्रतियोगिता अवधिमा साथीभाइसँग विशुद्ध मनोरञ्जनका लागि पनि बाजी लगाइन्छ। यस्तो क्रियाकलापलाई जुवा नभई रमाइलोका रूपमा गर्ने हो भने पनि नेपाली कानुनले यसबारे के भन्छ?

यो भिडियो हेर्नुहोस्।