एटलान्टा स्टेडियममा जारी खेलको १०औं मिनेटमा लामिन यमालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका छन्। फिफा विश्वकप २०२६ अन्तर्गत साउदी अरेबियाविरुद्धको खेलमा स्पेनका लामिन यमालले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका छन्। मिकेल ओयार्जाबलको पासमा यमालले गरेको यो गोल उनको विश्वकपमा पहिलो गोल हो। ७ असार, काठमाडौं। फिफा विश्वकप २०२६ मा स्पेनले साउदी अरेबियाविरुद्ध अग्रता लिएको छ। एटलान्टा स्टेडियममा जारी खेलको १०औं मिनेटमा लामिन यमालले गोल गर्दै स्पेनलाई अग्रता दिलाएका छन्। मिकेल ओयार्जाबलको पासमा यमालले गोल गरेका हुन्। यो यमालको विश्वकपमा पहिलो गोल हो।

