Skip to main content

मेस्सीको गोलले अर्जेन्टिनालाई पहिलो हाफमा एक गोलको अग्रता

डालास स्टेडियममा पहिलो हाफको खेल सकिँदा अर्जेन्टिना अष्ट्रियाविरुद्ध एक गोलले अघि छ। ८ असार, काठमाडौं। कप्तान लियोनल मेस्सीको गोलमा अर्जेन्टिनाले अष्ट्रियाविरुद्ध पहिलो हाफमा एक गोलको अग्रता लिएको छ। अर्जेन्टिनाका कप्तान मेस्सीले ३८औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। यस गोलसँगै उनले विश्वकपमा जर्मनीका मिरोस्लाव क्लोजलाई पछाडि पार्दै सर्वाधिक (१७) गोल गर्ने कीर्तिमान समेत कायम गराएका छन्। योअघिको आठौं मिनेटमा मेस्सीले पाएको पेनाल्टी अवसरलाई सदुपयोग गर्न नसके पनि।