Skip to main content

एम्बाप्पेको गोलले फ्रान्सलाई अग्रता दिलायो

फिलाडेल्फिया स्टेडियममा चलिरहेको खेलको १४औं मिनेटमा कप्तान किलियन एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई इराकविरुद्ध अग्रता दिलाएका छन्। उनले डिबक्सभन्दा केही बाहिरबाट गरेको प्रहार इराकका गोलकिपरले रोक्न सकेनन्। ९ असार, काठमाडौं।

पहिलो खेलमा फ्रान्सले सेनेगललाई ३–१ ले हराएको थियो भने इराकले नर्वेसँग ४–१ ले पराजित भएको थियो।