नियत ४५ मिनेट र त्यसमा थप गरिएको ४ मिनेटमा दुवै टिमले गोल गर्न सकेनन्। ११ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत हाल जारी रहेको मेक्सिको र चेक रिपब्लिकबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। नियत ४५ मिनेट र थप ४ मिनेटमा दुवै टोलीले गोल गर्न असफल भए। समूह ‘ए’का दुबै टोलीमध्ये मेक्सिकोले नकआउट चरणमा स्थान सुरक्षित गरिसकेको छ भने चेकले अझै संघर्ष गर्नुपर्ने देखिएको छ।

