चेक रिपब्लिक विरुद्ध मेक्सिकोले ५५ औं मिनेटमा अग्रता बनायो SPACE4K 2026-06-25 खेलकुद ५५ औं मिनेटमा मेक्सिकोका मेटेओ चाभेजले गोल गरे। ११ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिकसँग खेलिरहेको मेक्सिकोले पहिलो गोल गरेको छ। यो चाभेजको पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो। Latest Articles टिग्रेमा बढ्दो तनावले इथियोपियन एयरलाइन्सका उडानहरू रद्द मिन आङ ह्लाइङले सुकीप्रति उदारताको दाबी गरे एल निनोका कारण थप चार लाख ५१ हजार बढीको मृत्यु हुन सक्ने अनुमान ट्रम्पले विमानस्थलमै पुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकामा स्वागत गर्ने अर्जेन्टिनी राष्ट्रपति हाभियर मिलेईले संयुक्त राष्ट्र महासभामा फकल्यान्ड टापु विषयमा अभिव्यक्ति दिएका छन्