Skip to main content

दक्षिण कोरिया र दक्षिण अफ्रिका विचको पहिलो हाफ गोलरहित समाप्त

मोन्टेरे स्टेडियममा जारी खेलमा ४५ मिनेट र अतिरिक्त समयमा दुवै टिमले गोल गर्न सकेनन्। ११ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘ए’को खेलमा दक्षिण कोरिया र दक्षिण अफ्रिकाबीच पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको छ। मोन्टेरे स्टेडियममा जारी खेलमा ४५ मिनेट र थप अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न सकेका छैनन्।