Skip to main content

पहिलो हाफमा स्पेन उरुग्वेसँग १-० ले अघि

स्पेनका लागि खेलको ४२ औं मिनेटमा एलेक्स बएनाले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। १३ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत उरुग्वे र स्पेनबीच भइरहेको खेलको पहिलो हाफ सकिँदा स्पेन १–० गोलले अगाडि छ। एलेक्स बएनाले गरेको गोलकैनपश्चात पहिलो हाफमा थप गोल हुन सकेन।