न्युजिल्यान्डविरुद्ध बेल्जियमको अग्रता कायम SPACE4K 2026-06-27 खेलकुद १३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत शनिबार सम्पन्न खेलमा बेल्जियमले न्युजिल्यान्डविरुद्ध अग्रता लिएको छ । बेल्जियमका लागि खेलको २८ औं मिनेटमा लियान्द्रो ट्रोसार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका छन् । Latest Articles मिनबहादुरले पदक जित्न सकेनन् २०औं एसियन खेलकुदमा जापानले पहिलो स्वर्ण पदक जित्यो महिला टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा स्मृति मन्धनाले नयाँ कीर्तिमान स्थापना गरिन् एन्फा का कोषाध्यक्ष र लेखापाललाई थप ४ दिन पुर्जी हिरासतमा राख्न अनुमति २०औं एसियन गेम्सः चीनको दबदबा, जापानले अनुसरण गर्दै