Skip to main content

कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता कायम

१४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उज्बेकिस्तानले कंगो डीआरलाई पराजित गर्दै अग्रता कायम गरेको छ। आइतबार भएको खेलमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले खेलको १० औं मिनेटमा गोल गर्न सफल भएका छन्।