Skip to main content

पहिलो हाफमा गोलरहित बराबरीमा क्यानडा र मोरक्को

अमेरिकाको ह्युस्टन स्टेडियममा जारी खेलको पहिलो हाफ सकिँदा क्यानडा र मोरक्कोले गोलरहित बराबरी खेलेका छन्। २० असार, काठमाडौं। फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ को पहिलो खेलमा क्यानडा र मोरक्कोले पहिलो हाफ गोलरहित बराबरीमा समाप्त गरेका छन्। अमेरिकाको ह्युस्टन स्टेडियममा भइरहेको खेलको पहिलो हाफ सकिंदासम्म क्यानडा र मोरक्कोले गोलरहित बराबरी खेलेका छन्। बल नियन्त्रणमा मोरक्कोको कमजोरी नभए पनि गोल गर्न उनीहरु असमर्थ भएका छन्। पहिलो हाफमा ६ खेलाडीले पहेलो कार्ड पाइसकेका छन्।