Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

भारतमा ३० मिनेटसम्म सिंहको कब्जामा परेका पुरुष जीवित बचे

Advertisement800×200-1

भारतको गुजरातमा एक पुरुष जङ्गली सिंहको आक्रमणबाट बच्न सफल भएका छन्। यो पशुपालकलाई जङ्गली सिंहले ३० मिनेटसम्म च्यापेर राखेको थियो। तर उनी शान्त रहे र अन्ततः सिंह आफ्नो बाटो लाग्यो।

गाउँका मानिसहरूले उनलाई सिंहको कब्जाबाट छुटाउन ढुङ्गा हान्दै मद्दत गरेका थिए। सिंहको आक्रमणबाट घाइते भएका ती पुरुष अस्पतालमा उपचाररत छन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर