Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

गाजाका फुटबल प्रेमीहरू भग्नावशेषमा बसेर विश्वकप खेल हेर्दै

Advertisement800×200-1

गाजा स्ट्रिपमा रहेका फुटबल प्रेमीहरू भग्नावशेषमा बसेर विश्वकपका खेलहरू हेर्दैछन्। यो भिडियोमा ती क्षणहरू देख्न सकिन्छ। मंगलबार, ती फ्यानहरूले ठूलो पर्दामा आर्जेन्टिना र इजिप्टबीचको खेल हेर्न जम्मा भएका थिए। यस क्रममा धेरैले गाजा स्ट्रिपको सिमानासँग जोडिएको इजिप्टको झण्डा फहराएका थिए।

हमास र इजरायलबीचको युद्धविरामको लागि वार्ताको भूमिका इजिप्टले निभाएको थियो। आर्जेन्टिनाले उक्त खेल ३-२ ले जितेर क्वार्टरफाइनलमा प्रवेश गरेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर