युक्रेनको कफी पसलमा रुसी आक्रमणपछि मानिसहरूको त्रसित भागदौड SPACE4K 2026-07-13 समाचार युक्रेनको सुमी शहरस्थित एक कफी पसलमा रुसी आक्रमण हुँदा मानिसहरूले त्रसित भएर भागेको दृश्य देखिएको छ। उक्त आक्रमणमा ‘ग्लाइड बम’ प्रहार गर्दा १३ वर्षे बालिका सहित पाँच जनाको मृत्यु भएको छ। यस घटनामा कम्तिमा ३० जना घाइते भएका छन्। Latest Articles स्पेसएक्सको रकेटको टुक्रा आज चन्द्रमामा ठोक्किने आन्तरिक राजस्व विभागले प्यान लिएर बिल जारी गर्न व्यवसायीहरूलाई सचेत गरायो विद्युत् भ्याट छुटको सीमा १५० युनिटसम्म विस्तार गर्ने तयारी अर्थमन्त्रीसँग बैंकरले भने– ऋण दिने र लिने दुवैलाई धरपकड नगर्नुहोस् ग्यास अभाव नभएको दाबी गर्दै आयल निगम र उद्योगीहरूले प्रधानमन्त्रीलाई झुट जानकारी दिए