मिटर ब्याजपीडितहरूको आन्दोलन: निजगढमा पुगेपछि गृहमन्त्री सुधन गुरुङले दिए आश्वासन
मिटर ब्याजपीडितहरूलाई निजगढमा पुगेर गृहमन्त्रीले आश्वासन दिए। काठमाडौँ केन्द्रीत आन्दोलनका लागि जनकपुरबाट पैदल यात्रा गरिरहेका मिटर ब्याजपीडितहरूसँग गृहमन्त्री सुधन गुरुङले वार्ता आरंभ गर्नुभएको छ।
पैदल यात्रा सुरु गरेको पाँचौँ दिनमा आज गृहमन्त्री गुरुङले बाराको निजगढ पुगेर वार्ता सुरु गर्नुभएको हो। वार्तामा के-के कुराकानी भयो त?






