Skip to main content

अमेरिकाको पेन्सिल्भेनियामा पुल विस्फोट गरी भत्काउने योजना

अमेरिकामा योजनाबद्ध रूपमा पुल विस्फोट गरेर भत्काउने प्रक्रिया यहाँ प्रस्तुत गरिएको छ। पिट्सबर्गस्थित ‘कमर्शल स्ट्रीट ब्रिज’ नामक पुललाई विस्फोट गरी भत्काउने योजना तयार गरिएको छ। यस पुलको ठाउँमा नयाँ पुल निर्माण कार्य पेन्सिल्भेनियाको यातायात विभागले सम्पन्न गरिसकेको छ।