Skip to main content

अमेरिकामा आगो लागेको कारबाट मानिस उद्धार गर्दै प्रहरी

आगो लागेको कारबाट मानिस उद्धार
अमेरिकाको टेक्ससस्थित साउथलेकमा एउटा कारमा आगो लागिरहेको अवस्थामा प्रहरीले कारभित्र रहेका एक पुरुषलाई उद्धार गरेको छ। यो दृश्य प्रहरीसँग रहेको ‘बडीक्याम’बाट कैद गरिएको हो। कारले बाक्लो धुवाँ फालिरहेको खबर पाएपछि कर्परल स्विशर त्यहाँ पुग्नुभएको थियो। घटनामा कोही पनि घाइते हुनु भएको छैन।