क्यानडामा डढेलोबाट बच्न कार चढेर भाग्ने क्रममा जोडी आगोको बीचमा फसे SPACE4K 2026-08-05 समाचार क्यानडाको ब्रिटिश कोलम्बियामा डढेलोबाट बच्न कार चढेर भाग्ने क्रममा एउटा जोडी आगोको बीचमा फसेको छ। पछिल्लो समय अमेरिकाको पश्चिमोत्तर क्षेत्र र क्यानडाका विभिन्न ठाउँमा डढेलो फैलिएको छ, जसका कारण लाखौँ मानिसहरु विस्थापित भएका छन्। Latest Articles कांग्रेस कार्यक्रममा नरेन्द्र मोदीको ‘माइ-फ्रेन्ड’ शैलीमा व्यंग्य प्रस्तुत बसुन्धरा किङ्सका लागि अन्जन विष्टको पहिलो गोल रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान सम्पन्न, ड्रोन र साइबर आक्रमणको बीचमा एसियन खेलकुदमा एरिका गुरुङले पदक जित्न सफल बनिनन् छोरीको पढाइका लागि खाली खुट्टै दौडिएकी आमा भाइरल, भारतमा शिक्षा प्रणालीको बहस सुरु