संरचना भत्किँदा अमेरिकी ‘मार्शल’हरू घाइते भए SPACE4K 2026-08-20 समाचार अमेरिकाको मिजोरी राज्यमा एउटा भवनमा जोडिएको बार्दलीजस्तो संरचना भत्किँदा त्यहाँ उभिएका केही ‘मार्शल’हरू घाइते भएका छन्। यद्यपि उनीहरू खतरामुक्त रहेका छन्। गत जुलाई महिनामा उनीहरू त्यहाँ एउटा ‘वारन्ट’ कार्यान्वयन गर्न पुगेका थिए। Latest Articles रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान सम्पन्न, ड्रोन र साइबर आक्रमणको बीचमा एसियन खेलकुदमा एरिका गुरुङले पदक जित्न सफल बनिनन् छोरीको पढाइका लागि खाली खुट्टै दौडिएकी आमा भाइरल, भारतमा शिक्षा प्रणालीको बहस सुरु इरान युद्ध खर्चमा वृद्धिः अमेरिकाको कुल खर्च ४३ अर्ब ६० करोड डलर पुग्यो एसियाली खेलकुदमा नेपाल क्रिकेट टोलीको ऐतिहासिक पदक जित्ने लक्ष्य