
भोटेकोशी-त्रिशूली बाढीपछिको उद्दार कार्यमा संलग्न पाइलटको अनुभव
भोटेकोशी-त्रिशूली बाढीपछि खोज तथा उद्धार कार्यमा संलग्न पाइलटले आफू कति भावुक भएको अनुभव गरे भनी सुनाए। एल्टिट्यूड एअरका क्याप्टेन विवेक खड्काले यस संदर्भमा आफ्नो दृष्टान्त हामीसँग साझा गरेका छन्।