भोटेकोशी-त्रिशूली बाढीपछिको अवस्था उद्धारमा संलग्न पाइलटको दृष्टान्तमा SPACE4K 2026-09-03 समाचार उद्धारमा संलग्न पाइलटको दृष्टान्तमा भोटेकोशी-त्रिशूली बाढीपछि खोज तथा उद्धार कार्यमा संलग्न हुँदा आफू भावुक बनेको एक हेलिकप्टर चालकले बताए। एल्टिट्यूड एअरका क्याप्टेन विवेक खड्काले आफ्नो अनुभवबारे हामीसँग संवाद गरेका छन्। Latest Articles नेपालका मिनबहादुर तामाङ पुरुष कराते प्रतिस्पर्धामा सेमिफाइनलमा प्रवेश गरे पश्चिम एसियामा अमेरिकी दूतावासहरूमा सुरक्षा सतर्कता, ट्रम्पले बिदा पूरा गर्न नपाउँदै ह्वाइट हाउस फर्किए करातेमा नेपालका मिनबहादुर क्वार्टरफाइनलमा प्रवेश भए अमेरिका-चीन एआई प्रतिस्पर्धा: विकासको गति कम गर्नुपर्ने अमेरिकी धारणा माथि चीनको प्रतिक्रिया विद्यालय तहका लागि नयाँ पाठ्यक्रमको प्रारूप तयार हुँदैछ, के समावेश गरिनेछ?