Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

२०औं एसियन गेम्सः करातेकी निरुपा क्वार्टरफाइनलबाट पराजित

Advertisement800×200-1

जापानमा जारी २०औं एसियन गेम्सअन्तर्गत कराते प्रतिस्पर्धामा नेपालको निरुपा डोङ तामाङ महिला कुमिते ६८ केजी तौल वर्गको क्वार्टरफाइनलबाट बाहिरिएकी छन्। सोमबार तोयोहाशी सिटी जनरल जिम्नेसियममा सम्पन्न खेलमा निरुपा लि वङ चुकसंग ३–० को हार ब्यहोरेकी छिन्।
महिला कुमिते ६८ किलोग्राम तौल समूहमा नेपालकी एरिका गुरुङ सेमिफाइनलमा पुगेकी छिन् र अहिलेसम्म अपराजित छिन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर