भारतको दक्षिणी राज्य थूथुकुडीमा भएको एउटा सडक दुर्घटनामा रोकिराखेको बाइकलाई गाडीले ठक्कर दिएको छ। सीसीटीभी फुटेजमा देखिएको अनुसार, उक्त बाइकले अर्का व्यक्तिलाई चोट पुर्याएको छ। बाइकमा अडेस लागेर बसेका व्यक्तिलाई भने कुनै चोट लागेको छैन।
घाइते व्यक्तिलाई अस्पतालमा लगिएको छ। यस घटनामा संलग्न कार चालकलाई प्रहरीले खोजी गरिरहेको छ।