Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

स्पेसएक्स फाल्कन-९ रकेट प्रक्षेपणपछि आकाशमा ‘जेलिफिश’ जस्तो चम्किलो आकृति देखियो

Advertisement800×200-1

मङ्गलबार फ्लोरिडास्थित केप क्यानभरलबाट स्पेसएक्सको फाल्कन-९ रकेट प्रक्षेपणपछि आकाशमा चम्किलो “स्पेस जेलिफिश” देखिएको छ। रकेट आकाशको निकै उच्च स्थानमा पुगेपछि, यसको इन्धन दहनबाट निस्केका ग्यासहरूमा सूर्यको किरण परेपछि उक्त चम्किलो आकृति बनाएको हो।

३,००० किलोग्राम जतिको कार्गो बोकेको यो अन्तरिक्षयान ५२ घण्टाको यात्रापछि बिहीवार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा ‘डक’ हुने अपेक्षा गरिएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर