विपत्तिका घटनाहरूमा अपाङ्गता भएका व्यक्ति अझ बढी प्रभावित हुन्छन्। गत भदौ महिनाको बाढीपछिका प्रभावित क्षेत्रमा रहेका ती व्यक्ति थप सहयोगको आवश्यकतामा छन्। अपाङ्गता भएका व्यक्तिहरूलाई विपत्तिले पुर्याएको समस्या र त्यसको समाधान के हुन सक्छ? यस विषयमा मनिका विश्वकर्माले आदिवासी जनजाति अपाङ्ग महिला सङ्घकी अध्यक्ष प्रतिमा गुरुङसँग संवाद गरिन्।