Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

इन्डोनेशियाको कालिमान्टान डढेलोले पहेँलो धुवाँले ढाकियो

Advertisement800×200-1

डढेलोका कारण इन्डोनेशियाको कालिमान्टान शहर सुन्तला रङ्गको घना धुवाँले पुरिएको छ। त्यहाँका बासिन्दाहरूले वरिपरिका तस्बिर र भिडियोहरू खिचेर सामाजिक सञ्जालमा साझा गरिरहेका छन्। छिमेकी वन क्षेत्रमा फैलिएको डढेलोले यस्तो अवस्था सिर्जना गरेको बताइएको छ। हरित मन्त्रालयका अनुसार बुधबार त्यहाँको वायु प्रदूषण सूचकांक १,२०० भन्दा माथि पुगेको थियो, जहाँ ३०० लाई नै ‘जोखिमपूर्ण’ मानिन्छ। नजिकैका मलेशिया र सिंगापुरमा पनि प्रदूषण फैलिएको खबर प्राप्त भएको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर