Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

दक्षिणपूर्वी एशिया : विषालु तुवाँलोबाट जोगिन शपिङ मलभित्र दौडिरहेका मानिसहरू

Advertisement800×200-1

विषालु तुवाँलोबाट जोगिन मानिसहरू शपिङ मलभित्र दौडिरहेका छन्। दक्षिणपूर्वी एशियाका विभिन्न भागमा विषालु तुवाँलोका कारण वायुप्रदूषण बढेपछि मानिसहरूले वातानुकूलित शपिङ मलहरूमा आफ्नो साप्ताहिक व्यायाम गर्दै दौडिरहेको देखिएको छ।

इन्डोनेशियाका जङ्गलमा लागेको डढेलोका कारण उत्पन्न तुवाँलोले छिमेकी देशहरू सिङ्गापुर र मलेशियाको वायुको गुणस्तरमा पनि गम्भीर असर पुर्‍याएको छ। प्रदूषणका कारण खुला आकाशमुनि व्यायाम गर्न असम्भव भएपछि धेरै मानिसले शपिङ मललाई विकल्पको रूपमा रोजेका छन्.


Advertisementadv-800×200.png

सम्बन्धित खबर