Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

घर पुनर्निर्माण गर्दा ध्यान दिनुपर्ने कुराहरू

Advertisement800×200-1

भोटेकोशी बाढी आएको दुई महिना बितिसक्दा बाढी प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले क्रमश: आफ्नै घर फर्किन पाए हुन्थ्यो भन्ने चाहना व्यक्त गर्न थालेका छन्। विशेषगरी तुलनात्मक रूपमा बाढीले कम क्षति पुर्‍याएका स्थानमा पुरानै घर मर्मत गरेर वा पुनर्निर्माण गरेर बस्न सकिन्छ कि भन्नेमा उनीहरू बढी केन्द्रित देखिन्छन्।
कम प्रभाव परेका स्थानमा घर तथा संरचना बनाउँदा कस्ता कुरामा ध्यान दिनुपर्छ भन्नेबारे ‘बीबीसी हातेमालो’का लागि प्रतीक्षा खनालले राष्ट्रिय विपद् न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका उपसचिव सिनियर डिभिज्नल इन्जिनियर सुशील श्रेष्ठसँग गरेको कुराकानी।


Advertisementadv-800×200.png

सम्बन्धित खबर