Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बाढीले प्रभावित क्षेत्रका महिला व्यवसायीलाई पारेको असर

Advertisement800×200-1

भोटेकोशी त्रिशुली बाढीले महिला व्यवसायीलाई पारेको असर कस्तो। बाढीले मानवीय क्षतिसँगै व्यापार व्यवसायलाई पनि असर पुर्‍याएको छ। ठुला साना दुवै व्यवसायलाई उत्तिकै क्षति गरेको छ। यस्तो बेला साना व्यापार व्यवसाय गर्दै आएका महिला व्यवसायीहरु समेत निकै पीडित भएका छन्। उनीहरु निकै दुखका साथ तिनले लगानी गरेका पसलहरु बाढीले बगाएको गुनासो गर्छन्। प्रभावित महिला व्यवसायीहरुको हकमा सरकारले कस्तो राहतको व्यवस्था गरेको छ त?


Advertisementadv-800×200.png

सम्बन्धित खबर