अस्ट्रेलियामा लाखौँको सङ्ख्यामा राता गङ्गटाहरूले वार्षिक बसाइँसराइ सुरु गरेका छन्। तिनीहरू समुद्रबाट अस्ट्रेलियाको क्रिस्मस आइल्यान्डतर्फ लागेका हुन्। वर्षायाममा पहिलो पटक पानी परेपछि तिनीहरूको यात्रा प्रारम्भ हुन्छ।
ती गङ्गटाहरू अण्डा पार्न बर्सेनि जङ्गलबाट अस्ट्रेलियालको समुद्री तटमा बसाइँ सर्ने गर्छन्।