Skip to main content

सिएटल खाना महोत्सवमा गोलीकाण्डको लाइभस्ट्रीम भिडियोमा देखिएको क्षण

भिडिओ लाइभस्ट्रीममा देखिएको गोली हानिएको क्षण प्रकाशित ३० मिनेटअघिअमेरिकाको सिएटलमा गत आइतवार आयोजना गरिएको एउटा खाना महोत्सवका क्रममा गोली चल्दा तीन जनाको मृत्यु भएको छ भने कम्तीमा चार जना घाइते भएका छन्। प्रहरीले उक्त गोलीकाण्डमा तीन जना संलग्न रहेको आशंका गरेको जनाएको छ।एक संदिग्धलाई घटनास्थलमै मरेको विश्वास गरिएको छ भने अर्को एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।प्रहरीले तेस्रो व्यक्ति खोजी गरिरहेको छ।कार्यक्रमलाई लाइभस्ट्रीम गर्दै गरेको एक व्यक्तिले गोली चल्ने आवाज सुनेपछि के भयो? तलको भिडिओमा हेर्न सकिन्छ.