क्यानडामा डढेलोबाट बच्न कार चढेर भाग्ने क्रममा जोडी आगोको बीचमा फसे SPACE4K 2026-08-05 समाचार क्यानडाको ब्रिटिश कोलम्बियामा डढेलोबाट बच्न कार चढेर भाग्ने क्रममा एउटा जोडी आगोको बीचमा फसेको छ। पछिल्लो समय अमेरिकाको पश्चिमोत्तर क्षेत्र र क्यानडाका विभिन्न ठाउँमा डढेलो फैलिएको छ, जसका कारण लाखौँ मानिसहरु विस्थापित भएका छन्। Latest Articles Who Are the Houthi Rebels Attacking Saudi Arabia? सविता राईले १०औं स्थान हासिल गरिन् कांग्रेस कार्यक्रममा नरेन्द्र मोदीको ‘माइ-फ्रेन्ड’ शैलीमा व्यंग्य प्रस्तुत बसुन्धरा किङ्सका लागि अन्जन विष्टको पहिलो गोल रुसमा संसदीय निर्वाचनको अन्तिम दिन मतदान सम्पन्न, ड्रोन र साइबर आक्रमणको बीचमा