Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

बेलारुसका आर्टसियोम कुड्रासोउ कर्णाली शिवराज टिममा अनुबन्धित

Advertisement800×200-1

कर्णाली शिवराजले नेपाल भलिबल लिगका लागि बेलारुसका आर्टसियोम कुड्रासोउलाई दोस्रो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरेको छ। आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजले आफ्नो आक्रमण थप सशक्त हुने अपेक्षा गरेको छ। कर्णाली शिवराजले यसअघि पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ। १६ भदौ, काठमाडौं। नेपाल भलिबल लिग (एनभीएल) का लागि कर्णाली शिवराजले दोस्रो विदेशी खेलाडीका रूपमा बेलारुसका आर्टसियोम कुड्रासोउलाई अनुबन्ध गरेको छ। आउटसाइड हिटर पोजिसनमा खेल्ने कुड्रासोउको आगमनसँगै कर्णाली शिवराजको आक्रमण थप बलियो हुने अपेक्षा गरिएको टोलीले जनाएको छ। यसअघि कर्णाली शिवराजले पोल्याण्डका सेटर एमिलियन स्मेटेकलाई पहिलो विदेशी खेलाडीका रूपमा अनुबन्ध गरिसकेको छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर