Skip to main content

डेङ्गी रोग: बाढीपछि लामखुट्टेको टोकेर जोगिने उपायहरू

बाढीपछिको अवस्थामा डेङ्गीबाट कसरी जोगिइन्छ? हालैको भोटेकोशी-त्रिशूली बाढीले प्रभावित क्षेत्रमा डेङ्गी सङ्क्रमण फैलिन सक्ने जोखिम बढेको विज्ञहरूले बताएका छन्। लामखुट्टेको टोकाइबाट सर्ने यस रोगबाट कसरी बच्ने भन्ने बारेमा रेड क्रसको अन्तर्राष्ट्रिय महासङ्घ ‘आईएफआरसी’ का केही सुझावहरू हामीले सङ्कलन गरेका छौं।

तलको भिडिओमा ती सुझावहरूका बारेमा विस्तृत जानकारी प्राप्त गर्न सकिन्छ।