Skip to main content

क्लासिक टेकको दशैं विशेष अफर : ३ महिना तिर्नुहोस्, ७ महिना सेवा लिनुहोस्

इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले दशैंको अवसरमा विशेष अफर सार्वजनिक गरेको छ। यस अफरअन्तर्गत ग्राहकहरूले २०० एमबीपीएस इन्टरनेटको ३ महिनाको शुल्क रु. ५,७००/- मा ७ महिनासम्म इन्टरनेट सेवा प्रयोग गर्न सक्नेछन्।

यस अफरमा ग्राहकहरूले ४ महिनाको इन्टरनेट बोनस, वाइफाइ सिक्स राउटर तथा निःशुल्क जडानको सुविधा पाउनेछन्। दशैंको अवसरमा ग्राहकलाई थप बचतसँगै उच्च गतिको भरपर्दो इन्टरनेट सेवा उपलब्ध गराउने उद्देश्यले यो अफर सार्वजनिक गरिएको क्लासिक टेकले जनाएको छ। अफरसम्बन्धी थप जानकारी तथा सेवा लिनका लागि ग्राहकहरूले sales@classic.com.np, ०१-५९७०१२८ वा ९७०९१८४१४७ मा सम्पर्क गर्न सक्नेछन्। www.classic.com.np मा सर्तहरू लागू हुनेछन्।