Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

रुसी ड्रोन आक्रमण देख्दा भागेर ज्यान जोगाउने व्यक्तिको भिडियो सार्वजनिक

Advertisement800×200-1

युक्रेनमा एक व्यक्तिले रुसी ड्रोनको आक्रमण देख्ने बित्तिकै भागेर ज्यान जोगाएको दृश्य सीसीटीभीमा कैद भएको छ। गत साता स्भियातोत्रिभ्स्के गाउँस्थित एउटा उद्यान र खेलमैदानभन्दा नजिक ड्रोन आक्रमण हुँदा ठुलो विस्फोट भएको थियो। यस घटनामा भागेर ज्यान जोगाएका व्यक्तिको साहसिकता देख्न सकिन्छ।


Advertisementadv-800×200.png

सम्बन्धित खबर