
प्रधानमन्त्री बालेन्द्र शाहले २४ चैतमा आकस्मिक रुपमा मन्त्रिपरिषद् बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि जारी छ। यसअघि आइतबार पनि मन्त्रिपरिषद् बैठक बसेको थियो। २४ चैत, काठमाडौं। मन्त्रिपरिषद् बैठक जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेरदेखि बैठक चलिरहेको छ। यसअघि आइतबार मन्त्रिपरिषद् बैठक बसेको थियो। प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आज आकस्मिक रुपमा बैठक बोलाएका हुन्। बैठकका एजेन्डाबारे जानकारी गराइएको छैन।






