रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई ‘खिल निकाल्ने वर्ष’को रूपमा व्याख्या गरे

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ वर्ष २०८३ लाई खिल निकाल्ने वर्ष हुने टिप्पणी गरेका छन्। उनले भने, “खिल निकाल्ने वर्ष हो, मज्जाले दुख्छ, सहने शक्ति मिलोस्।” १ वैशाख, काठमाडौं।
सभापति लामिछानेले पार्टीको तर्फबाट सबैलाई नयाँ वर्षको शुभकामना दिएका छन्। उनले नयाँ वर्षको अवसरमा शुभकामना दिँदै यस वर्षलाई विशेष रूपमा व्याख्या गरेका छन्।






