Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

तरुण दलका अध्यक्ष विद्वान गुरुङले पदबाट राजीनामा दिएका छन्

Advertisement800×200-1

नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले आफ्नो पदबाट राजीनामा दिएका छन्। उनले पार्टी सभापतिलाई सम्बोधन गर्दै पत्र लेखेर राजीनामा पेश गरेका छन्। १६ वैशाख, काठमाडौं। नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले राजीनामा दिएका हुन्।


Advertisementadv-800×200.png

सम्बन्धित खबर