Skip to main content

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीले सुन नकिन्न आग्रह गरेको कारण के हो?

भारतमा मानिसहरूलाई एक वर्षसम्म सुन नकिन्न प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको आग्रहले चर्चा पाएको छ। उनले यो आग्रह गरेका बेला सुनको मूल्य एक वर्ष पहिलेको तुलनामा ५० प्रतिशतले बढिसकेको थियो। मोदीले बताएका छन् कि यो ‘अस्वाभाविक’ आग्रहको मुख्य कारण इरानसँग सम्बन्धित युद्ध हो।