Skip to main content
Advertisement1200×100-inside-1
Advertisement1200×100-blank-1
Advertisementxtreme adv

नेपाल प्रहरीका १४९ डीएसपीहरूको एकैसाथ स्थानान्तरण

Advertisement800×200-1

नेपाल प्रहरीले १४९ जना प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको एकै पटक स्थानान्तरण गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास शाखाले शुक्रबार डीएसपीहरूको सरुवा भएको जानकारी गराएको छ। १ जेठ, काठमाडौं। यस स्थानान्तरणमा कुन डीएसपीलाई कहाँ स्थानान्तरण गरिएको हो भन्ने विवरण भने सार्वजनिक गरिएको छैन।


Advertisementadv-800×200.png

सम्बन्धित खबर