चेक रिपब्लिक विरुद्ध मेक्सिकोले ५५ औं मिनेटमा अग्रता बनायो SPACE4K 2026-06-25 खेलकुद ५५ औं मिनेटमा मेक्सिकोका मेटेओ चाभेजले गोल गरे। ११ असार, काठमाडौं। फिफा विश्वकप २०२६ अन्तर्गत चेक रिपब्लिकसँग खेलिरहेको मेक्सिकोले पहिलो गोल गरेको छ। यो चाभेजको पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो। Latest Articles इन्डोनेसियाको जाभा सागरमा जहाज डुब्दा २० जनाको मृत्यु, ११५ जना बेपत्ता टिग्रेमा बढ्दो तनावले इथियोपियन एयरलाइन्सका उडानहरू रद्द मिन आङ ह्लाइङले सुकीप्रति उदारताको दाबी गरे एल निनोका कारण थप चार लाख ५१ हजार बढीको मृत्यु हुन सक्ने अनुमान ट्रम्पले विमानस्थलमै पुगेर चिनियाँ राष्ट्रपति सी जिनपिङलाई अमेरिकामा स्वागत गर्ने