कंगोविरुद्ध उज्बेकिस्तानको अग्रता कायम SPACE4K 2026-06-28 खेलकुद १४ असार, काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत जारी खेलमा उज्बेकिस्तानले कंगो डीआरलाई पराजित गर्दै अग्रता कायम गरेको छ। आइतबार भएको खेलमा उज्बेकिस्तानका एल्डोर शोमुरोडोभले खेलको १० औं मिनेटमा गोल गर्न सफल भएका छन्। Latest Articles इरानका मिसाइल र ड्रोन हबहरूमा अमेरिकाको हवाई आक्रमण, अमेरिकी सैन्य अड्डामा इरानी जवाफी हमला पहिलो हाफमा १–१ को बराबरी के तौल उठाएर गर्ने व्यायामले आयु बढाउँछ? जोर्डनविरुद्ध अर्जेन्टिनाले बनायो अग्रता उज्बेकिस्तानविरुद्ध १० मिनेटमै २ गोल गर्दै कंगोले अग्रता लियो