रुसीहरूले सामाजिक सञ्जालमा घोडाको भिडियो किन राखिरहेका छन्? SPACE4K 2026-07-05 समाचार अहिलेका दिनहरूमा धेरै रुसीहरूले सामाजिक सञ्जालमा घोडाको भिडियो सेयर गर्दैछन्। यसको कारण के हो? युक्रेनमाथिको आक्रमणपछि रुसले इन्धन अभावको समस्या भोगिरहेको छ। तर घोडाको भिडियो र इन्धन अभावबीच के सम्बन्ध छ? यो भिडियो हेरौं। Latest Articles २०औं एसियन गेम्सः चीनको दबदबा, जापानले अनुसरण गर्दै युक्रेनद्वारा रुसमा निर्वाचनको समयमा अहिलेसम्मकै ठूलो ड्रोन आक्रमण मड्रिड डर्बीमा एट्लेटिकोको विजयी यात्रा, १० खेलाडीमा सीमित रियल पराजित इरानसँग संघर्ष गर्ने वा सम्झौता गर्ने दुई विकल्प मात्र छन् : ट्रम्प सन्डरल्यान्ड लाई हराउँदै म्यान्चेस्टर सिटीको ८ गोल परेको रोमाञ्चक जित