Skip to main content

महिला स्वास्थ्य: नेपालका महिलामा स्वास्थ्य समस्याहरुको वृद्धि र तिनको समाधान

नेपालमा महिलाहरूले भोगिरहेका स्वास्थ्य समस्याहरू के के हुन् र तिनीहरूबाट कसरी बच्न सकिन्छ? सामाजिक सञ्जालसहित विभिन्न माध्यमहरूमा अहिले महिलाहरूका स्वास्थ्य समस्याहरू खुल्ला रूपमा छलफल भइरहेका छन्। ‘एन्डोमीट्रियोसिस’, ‘पेरिमेनोपज’ र ‘मेनोपज’ जस्ता विषयहरू अहिले बिशेष रूपमा चर्चित छन्।

के विगत केही दशकयता महिलाहरूमा देखा परिरहेका स्वास्थ्य समस्याहरूमा के कस्ता परिवर्तनहरू भएका छन्? स्त्रीरोग विशेषज्ञ सरस्वती पाध्याका अनुसार, महिलाहरूमा मोटोपनसँग सम्बन्धित स्वास्थ्य समस्याहरु तीव्र रूपमा बढिरहेका छन्। अर्की स्त्रीरोग विशेषज्ञ इच्छा उप्रेतीले भनेकी छिन् कि महिलाले आफ्नो जीवनमा तनाव व्यवस्थापन गर्न सकेमा धेरै रोगहरूबाट बच्न सकिन्छ।

महिलामा देखिने यी स्वास्थ्य समस्याहरू र तिनबाट जोगिनुपर्ने विशेष सावधानीहरूबारे जानकारीका लागि तलको भिडिओ अवश्य हेर्नुहोस्।