
१९ चैत, काठमाडौं । इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले होर्मुज स्ट्रेटको भविष्यको निर्णय इरान र ओमानको हातमा रहेको बताएका छन्। उनले बुधबार भने कि होर्मुज स्ट्रेटसँग सम्बन्धित भविष्यका निर्णयहरू मात्र इरान र ओमानले गर्नुपर्नेछ। अरागचीको यो अभिब्यक्तिलाई विभिन्न देशहरूमा रहेका इरानी दूतावासहरूले आफ्ना सामाजिक सञ्चार माध्यमहरूमा सेयर गरेका छन्। भारतस्थित…






