Skip to main content

सत्य निरुपण तथा मेलमिलाप कोषमा स्विट्जरल्यान्डको अनुदान स्वीकार गर्ने निर्णय

सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको लागि स्थापना गरिएको सत्य निरुपण तथा मेलमिलाप कोषमा स्विट्जरल्यान्ड सरकारले फ्राङ एक मिलियन बराबरको अनुदान दिने प्रस्ताव स्वीकृत गरेको छ। २ वैशाख, काठमाडौं। सरकारले बेपत्ता पारिएका व्यक्तिहरूको लागि स्थापना गरिएको सत्य निरुपण तथा मेलमिलाप कोषमा स्विट्जरल्यान्ड सरकारले प्रदान गरेको अनुदान स्वीकार गर्ने निर्णय गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले स्विट्जरल्यान्डबाट फ्राङ एक मिलियन बराबरको अनुदान प्राप्त गर्ने निर्णय गरेको हो।